चैत्र १८, २०८२ बुधबार | १५:१४:३२
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

बागमती इ-स्पोर्टस च्याम्पियनसिप भरतपुरमा हुने

फाइल तस्विर

काठमाडौं । बागमती इ-स्पोर्टस च्याम्पियनसिप चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

इ-स्पोर्टस संघ नेपाल (इशान)को वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कार्तिक ९ र १० गते हुनेछ ।

 च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाइल लिजेन्ड्स, अनर अफ किंंग्स र इ-फुटबल गरी चार खेललाई समावेश गरिएको छ । खेलाडी दर्ता मंगलबारबाट सुरु भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालभरबाट खेलाडी र टिमले सहभागी हुन पाउने इशानका सचिव आशिष दाहालले जानकारी दिए । 

प्रतियोगिताका च्याम्पियन टिम र खेलाडीले इशानको राष्ट्रिय च्याम्पियनसिपमा स्थान बनाउने छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो