माघ १७, २०८२ शनिबार | १०:२७:४०
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै

काठमाडौं । इ-स्पोर्टस संघ नेपाल (इसान) को पब्जी मोबाइल एसियन सोडाउन दोस्रो दिनको खेल सकिन्दासम्म इन्डोनेसिले अग्रता कायम राखेको छ ।

शनिबारको पहिलो खेलमा भियतनामले चिकन डिनर जित्दै दिनको सानादर सुरुआत गर्यो। दोस्रो खेलमा नेपाल नीलाेले सानदार पुनरागमन गर्दै चिकन डिनर जित्यो ।

शनिबार भएका पाँच वटै खेलमा फरक टोलीले चिकन डिनर जितेसँगै प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ। इन्डोनेसिया १२८ अंकसहित शीर्ष स्थानमा कायम रहँदा  पाकिस्तान ११७ अंकसहित दोस्रो स्थानमा  छ।

नेपाल नीलो ८३ अंकसहित चौथो तथा नेपाल रातो टोली ८० अंकसहित पाँचौं स्थानमा छन् ।

भ्यालुएबल प्लेयरको सूचीमा इन्डोनेसियाका लालाक्युबिक्यु सबैभन्दा अगाडि छन्। उनले हालसम्म २३ एलिमिनेसन गर्दै २७.७६ अंक बटुलेका छन् । यस्तै शीर्ष पाँचमा पाकिस्तानका तीन खेलाडी रहँदा नेपालका  एक खेलाडी पनि छैनन् ।

प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै शीर्ष ६ टोली तथा  भ्यालुएबलले  पनि नगद पुरस्कार जित्नेछन् ।

अन्तिम दिन आइतबारका पाँच खेल निर्णायक हुनेछन् । जसबाट बढी अंक बटुल्ने टोलीलाई पब्जी मोबाइल एसियन सोडाउन २०२५ को च्याम्पियन घोषित गरिनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।