कार्तिक १९, २०८२ बुधबार | १४:०९:३९
एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा

भर्चुस प्रोको नयाँ पब्जी टिम सार्वजनिक

काठमाडौं । रुसको सबैभन्दा सफल इ–स्पोट्स क्लब भर्चुस प्रो (भिपी)ले पब्जीको नयाँ टोली सार्वजनिक गरेको छ । सन् २००३ मा स्थापित भएर अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको भिपीले आगामी सिजनका लागि नयाँ टोली सार्वजनिक गरेको हो ।

 पछिल्लो सयम पब्जी मोबाइल इ–स्पोर्टसको लोकप्रियतासँगै व्यावसायिकता पनि बढ्न थालेपछि भिपीले वर्षको अन्त्यमा आफ्नो नयाँ टोली सार्वजनिक गरेको हो । विगतको तुलनमा २०२१ मा पब्जी मोबाइल गेमिङ इन्डस्ट्रीमा प्रतियोगिता र पुरस्कार राशीमा उल्लेख्य वृद्धि भएको छ ।

आगामी वर्ष यो झनै बढ्ने सहज आंकलन गर्न सकिन्छ । र, त्यसका लागि भिपीले स्टार पब्जी खेलाडी ‘ओल्ड ब्वाइ’सहितको ४ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

भर्चुस प्रोको टोली:

१. डिमिट्रो ‘ओल्ड ब्वाइ’ बुई 
२. एन्ड्रे ‘टुलिका’ (कप्तान) 
३. एन्ड्रे ‘एभोस्टेसन’ गल्किन 
४.लुका ‘कोर्का’ एन्ड्रेभ


भिडियो
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA