काठमाडौं । इ-स्पोर्टस संघ नेपाल (इशान)को आयोजनामा अन्तरकलेज इ-स्पोर्टस च्याम्पियनसिप पुस २६ र २७ गते हुने भएको छ ।
संघको वार्षिक क्यालेन्डरअनुसारको प्रतियोगिता साउथ वेस्टन कलेजमा हुनेछ ।
प्रतियोगितामा पब्जी मोबाईल, एमएलबिबी, इ-फुटबल र फ्रि-फायर गरी चार विधा समावेश छ ।
चार खेल विधाका विजेता टिम तथा खेलाडीलाई ५ लाख रुपैयाँको पुरस्कार रकम बाँडिनेछ । इशानको वेब साईटमा गएर खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्नेछन् ।
खेलाडी दर्ता मंसिर २ देखि ३० गतेसम्म हुने आयोजकले जानकारी दियो । छनोट खेल अनलाइन तथा र फाइनल भौतिक रूपमा हुनेछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
