पुस ५, २०८२ आइतबार | १०:०७:४९
रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल रोमामाथि युभेन्टसको जित आर्सनल र सिटीको विजय यात्रा निरन्तर, चेल्सी विजयविमुख बार्सिलोनालाई पछ्याउँदै रियाल नेपालमा हुने महिला विश्वकप छनोट पुस ३० बाट धनगढीमा यु-१६ फुटबल हुने, विजेतालाई नगद २ लाख एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल

बाबर आजमले फ्री फायरसँग सहकार्य गर्ने

फाेटाेः बाबर आजमकाे फेसबुकबाट

इस्लामाबाद । ब्याटल रोयल गेम गरिना फ्री फायर र पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजम र सदाब खानसँग सहकार्य गर्ने भएका छ । पाकिस्तानमा इ–स्पोर्टसको प्रर्वद्धनका लागि फ्री फायरले आजम र खानसँग सहकार्य गर्ने भएको हो ।

कप्तान आजमले शुक्रबार सामाजिक सञ्जालमार्फत फ्री फायरसँग सहकार्य गर्न लागेको सार्वजनिक गरेका हुन् ।

फ्रि फायरले यसअघि चर्चित फुटबलर क्रिस्चियानो रोनाल्डो, डिजे आलोक, बिटिएस र बलिउड स्टार ऋतिक रोशनलगायतका सेलिब्रिटीहरुसँग सहयकार्य गरिसकेको छ ।

फ्री फायर विश्वकै सर्वाधिक डाउनलोड गरिएको ब्याटल रोयल गेम हो । गरिना सिंगापोरियन कम्पनीको सी लिमिटेडको स्वामित्वमा छ ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I