चैत्र ३, २०८२ मंगलबार | १५:४०:१०
न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती

पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि

काठामडौं । नेपाल इ-स्पोर्टस संघ (इसान) को आयोजनामा आइतबार सम्पन्न पब्जी मोबाइल एसियन सोडाउन २०२५ को उपाधि पाकिस्तानले जितेको छ ।

तीन दिनसम्म चलेको प्रतिस्पर्धाको अन्तिम दिन उत्कृष्ट प्रदर्शन गरेकाे पाकिस्तानले कूल १५ खेलमा १७३ अंक जोड्यो । अन्तिम दिन पाकिस्तानले दुई चिकेन डिनर जित्दै इन्डोनेसियालाई चार अंकले पछि पार्यो ।

दुई दिनसम्म लिड लिएको इन्डोनेसिया अन्तिममा चुक्दा १६९ अंकसहित दोस्रो स्थानमा रह्यो ।  नेपाल  नीलो अन्तिम दिन दुई वटा चिकेन डिनर जित्दै १५४ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

नेपाल रातो ११८ अंक, मलेसिया ११२ अंक र जोर्डनले ९० अंक जोड्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा रहे ।

उपाधिसहित पाकिस्तानले ४ लाख रुपैयाँ प्राप्त गरेको छ ।  यस्तै उपविजेता इन्डोनेसियाले २ लाख, तेस्रो स्थानको नेपाल निलोले १ लाख ५० हजार, चौथो  भएको नेपाल रातोले १ लाख तथा पाँचौं र छौटौं स्थानमा रहेका मलेसिया र जोर्डनले समान ५० हजार रुपैयाँ पाएका छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि पाकिस्तानका फलकले प्राप्त गरे । उनले सम्पूर्ण प्रतियोगिताभरमा निरन्तर आक्रामक र निर्णायक भूमिका निर्वाह गर्दै आफ्नो टोलीलाई च्याम्पियन बनाएका थिए ।

सर्वोत्कृष्ट खेलाडी फाल्काले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा १४  देशका टोलीको सहभागिता रहेको थियो ।  नेपालबाट नेपाल नीलो, नेपाल रातो र नेपाल सेतो गरि तीन टोलीले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने