कार्तिक १९, २०८२ बुधबार | १४:०६:०७
एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा

एसियाली खेलकुदः पब्जीमा नेपाल सेमिफाइनलमा

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्टसको पिस एलिट (पब्जी मोबाइल) को प्रतिस्पर्धामा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाली टाेलीमा सुबिनकुमार प्रजापती, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङ थिए।

नेपालको समूहमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए। जसमा हङकङ शीर्ष स्थानमा रह्यो ।

हङकङको ‍५१ मिनेट ०९.९८३ सेकेन्ड, नेपालको ५४ मिनेट ०४.८४२ सेकेन्ड, प्लेस्टाइनको १ घन्टा ४९.५२७ सेकेन्ड र साउदीको १ घन्टा ३ मिनेट ४५.१०७ सेकेन्डको टाइमिङ रह्यो।

समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

अब ४ समूहबाट आएका शीर्ष २ गरि ८ टोलीबीच सेमिफाइनल हुनेछ। सेमिफाइनल पुगेका टोलीलाई २ समूहमा विभाजन गरिने छ । 

सेमिफाइनलमा दुवै समूहमा समान ४ टोली हुनेछन्। प्रत्येक समूहका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।


भिडियो
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA