कार्तिक १९, २०८२ बुधबार | १४:०९:३९
एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको २ हजार रन पूरा म्याक्स डोम्यान बने युइएफए च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी युएईविरुद्व ब्याटिङ गर्दै नेपाल एट्लेटिको मड्रिडको सहज जित आर्सनलको विजयी यात्रा जारी बायर्न म्युनिखको रोमाञ्चक जित लिभरपुलले रियाल मड्रिडलाई हरायो युएईविरुद्ध हारको बदला लिने लक्ष्यमा नेपाल खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा

पाँच सदस्यीय पब्जी टोली मकाउ प्रस्थान

काठमाठौं । पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली बुधबार मकाउ प्रस्थान गरेको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले बुधबार बिदाइ गरे ।

सुविनकुमार प्रजापती (रुल्ज) को नेतृत्वमा रहेको टोलीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र संगिन भट्टराई (साङ) छन् ।

एसियाली खेलकुदको छनोटका रूपमा रहेको प्रतियोगितामा २४ टोलीको सहभागिता रहने बताइएको छ । पब्जी मोबाइल जुन २३ देखि २६ सम्म हुनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले नेपालमा पनि इ-स्पोर्टसको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै राखेपमा दर्ता भएका अन्य खेल सरह यो खेललाई पनि अभिभावकत्व प्रदान गर्ने बताए ।
 


भिडियो
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA