चैत्र १५, २०८२ आइतबार | १२:४५:१६
पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने

लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई

काठमाडौं । इण्डियन प्रिमियर लिग)आइपिएल) को सर्वाधिक सफल मध्येको १ टिम मुम्बई इण्डियन्स सन् २०१२ पछि सिजनको पहिलो खेलमा जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रदै छ ।

लामो समयको हारको शृङ्खला तोड्न मुम्बईले कोलकाता नाइट राइटर्सलाई प्रतिद्वन्दीका रुपमा पाएको छ । मुम्बईको वानखडेमा हुने खेलमा घरेलु टोली र कोलकाता बेलुका ७ः४५ मा आमनेसामने हुदैछन् ।

यसपटकको आइपिएल अक्सनमा सर्वाधिक रकम खर्चिएको कोलकाताले राम्रा मानिएका तिव्र गतिका बलरहरु टिममा भित्राएको थियो । तर ती मध्येका धेरैले चोटका कारण सिजन गुमाएका छन् । यसले कोलकातालाई धेरै नोक्सान पर्ने देखिन्छ ।

सोही कमजोरीको फाइदा लिने लक्ष्यमा मुम्बई रहेको छ । मुम्बईलाई कोलकातासँगको खेलमा अर्को फाइदा समेत रहेको छ । वानखडेमा मुम्बई कोलकातासामु हाबी रहेको छ । वानखडेमा कोलकातासँगको जम्मा १२ भेट भएकोमा २ पटक मात्र खेल गुमाएको इतिहासले पनि मुम्बईलाई केही सहज हुनेछ ।

मुम्बई र कोलकाताबीच हालसम्म जम्मा ३५ खेलमा आमने सामने भएकामा २४ खेल मुम्बईले आफ्नो पक्षमा पार्दा ११ खेल कोलकाताले जितेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो