चैत्र ३, २०८२ मंगलबार | १५:३९:५५
न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती

नेपाल इस्पोर्टस च्याम्पियनसिप यसै महिना गर्ने तयारी

काठमाडौं । नेपाल इस्पोर्ट्स संघ (नेसां) को आयोजनामा नेपाल इस्पोर्टस च्याम्पियनसिपको पाँचौं संस्करण  यसै महिना हुने भएकाे छ ।

यो विश्व इस्पोर्टस च्याम्पियनसिपको छनोट प्रतियोगिता पनि हो । च्याम्पियन्सिपका लागि प्रारम्भिक चरण सम्पन्न भइसकेको छ । अहिले  क्षेत्रीय छनोटका खेल भइरहेकाे आयोजकले जानकारी दियो । 

यसबाट छनाेट हुने खेलाडीले मुख्य प्रतियोगिताका लागि छनोट हुनेछन् । मुख्य प्रतियोगिता मेको पहिलो साता हुने बताइएको छ । मिति भने चाँडै सर्वाजनिक गरिने संघले जनाएको छ ।

आयोजक संघका अध्यक्ष सुरज डंगोलले मुख्य  प्रतियोगिताबाट विश्व इस्पोर्टस च्याम्पियनसिपका लागि खेलाडी चयन गरिने जानकारी दिए । अन्तर्राष्ट्रिय इस्पोर्टस महासंघ (आइइएसएफ) को आयोजनामा विश्व इस्पोर्टस च्याम्पियनसिप हरेक वर्ष हुँदै आएको छ ।

प्रतियोगितामा इफुटबल, डोटा टु, काउन्टर स्ट्राइकर टु (सिएसटु), मोबाइल लिजेन्ड्स ब्याङ ब्याङ (एमएलबबी) ओपन, मोबाइल लिजेन्ड्स ब्याङ ब्याङ (एमएलबबी) महिला डिभिजन र पब्जी मोबाइल गरि ६ विधा समावेश छन् ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने