भक्तपुर । अल इ-फुटबल इ-स्पोर्टस प्रालिको आयोजनामा इ-फुटबल लिग हुने भएको छ । आयोजकले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २१ गतेदेखि हुने जानकारी गरायो ।
पछिल्लो समयमा नेपालमा इ-स्पोर्टसको बढ्दो क्रेजलाई मध्यनजर गर्दै पहिलोपटक इफुटबल आयोजना गर्न लागेको आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा ५० देखि ६० खेलाडीको सहभागिता अपेक्षा रहेको घिमिरेले जानकारी दिए । प्रतियोगिता च्याम्पियन्स लिग फर्म्याटमा आयोजना गरिनेछ ।
‘लिग चरणदेखि क्वार्टरफाइलसम्मका खेलहरु अनलाइनमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा गर्नेछौं,’ घिमिरेले भने ।
अन्तिम चरणको खेल एक दिन सञ्चालन घिमिरेले बताए । प्रतियोगिताको दर्ता शूल्क ५०० दर्ता शूल्क तोकिएको छ । प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रुपैयाँ छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
