सिद्धार्थ बैंकलाई उपाधि

कामना सेवा विकास बैंकले आयोजना गरेको प्रतियोगिता खेलपाटीको व्यवस्थापनमा भएको थियो ।

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि एपिएफ र प्रदेश एकबीच प्रतिस्पर्धा हुने

फाप्ला क्रिकेट मैदानमा शिनबार भएका सेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ३८ रन तथा प्रदेश एकले घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित हासिल...

जसरी पनि जित्नु थियो, जित्यौं: प्रशिक्षक कट्वाल

सहिद स्मारक ए डिभिजन लिगको उपाधि होड र एएफसी कपमा छनोटका लागि महत्त्वपूर्ण रहेको मनाङविरुद्धको खेल अन्तिम समयमा आकर्षक गोल गर्दै मछिन्द्रले आफ्नो पक्ष...

मछिन्द्रको जितमा सुनिल बल नायक

सुनिल बलको निर्णायक गोलप्रेरित मछिन्द्र फुटबल क्लब मनाङ मर्स्याङ्दी क्लबलाई १-० को नतिजामा पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लि...

मनाङ र मछिन्द्रको पहिलो हाफ गोलरहित बराबरी

जारी लिगको भावी विजेता र एएफसी कप खेल्ने टोलीको छिनोफानो हुने प्रतिस्पर्धासमेत रहेको आजको खेल हेर्न रंगशालमा दर्शकको उल्लेख्य उपस्थिति छ ।

बर्नली र एभर्टनबीचको खेल स्थगित

एभर्टनले आफ्ना धेरै खेलाडी घाइते र कोरोना संक्रमित भएको कारण देखाउँदै प्रिमियर लिग बोर्डसमक्ष स्थगित गर्न माग गरेको थियो ।

जितपछि प्रशिक्षक राई भन्छन्- च्यासलले राम्रो खेल्यो

सहिद स्मारक ए डिभिजन लिग- छैटौं चरणअन्तर्गत शनिबार दशरथ रंगशलामा भएको खेलमा शेर्पाले च्यासलविरुद्ध ३-१ गोलको नतिजामा सहज जित निकालेको थियो । सोही खेलप...

च्यासलमाथि हिमालयनको सहज जित

पछिल्लो खेलमा हिमालयनले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले हराएको थियो भने च्यासलले जावलाखेल युथ क्लबलाई १-० को नतिजा सुम्पिएको थियो ।

एन्स्लेलाई भित्र्याउन रोमाको चासो

एन्स्लेले सामाजिक सञ्जालमा आफूलाई क्लब छाड्न अनुमति दिनका लागि गनरलाई आह्वानसमेत गरेका थिए । एन्स्लेले म आफूले चाएको ठाउँमा जान र खेल्न चाहेको बताएका...

पहिलो हाफमा हिमालयनलाई अग्रता

हिमालयन शेर्पा पाँच खेलमा पाँच अंकसहित तालिकाको नवौ स्थानमा छ भने समान खेलमा चार अंक बटुलेको च्यासल १३औं स्थानमा छ ।

खेलाडी हितका लागि आन्दोलन गर्न ग्वार्डिओलाको आह्वान

खेलाडीलाई खेलसँगै आरामको पनि आवस्यकता पर्छ । व्यस्त सिजनको आधा समय बिताएपछि दुई वा तीन हप्ताको आराम नभए खेलाडीले सिजनको दोस्रो हाफमा धेरै समस्या भोग्न...

आजबाट सेमिफाइनलका खेलहरु

प्रदेश एक र एपिएफले समूह .विजेता बन्ने क्रममा आ-आफ्नो समूहका तीन खेलमा शतप्रतिशत नतिजा ल्याएका थिए ।

घट्दो बास्केटबल क्रेज, अनि सदिनाको चर्चा

खेल सुस्ताउँदै जाँदा पनि बास्केटबल खेलाडी सदिना श्रेष्ठ भने चर्चामा छिन् । उनी चर्चामा हुनुका कारण विविध होलान् । तर, उनी सधैं चर्चामै हुन्छिन् । जसको...

चोट, संघर्ष, सफलता र सुमन

हो, गौरवशाली राष्ट्रिय फुटबल टोलीको हिस्सा बन्न भ्याइसक्दा फरवार्ड सुमन लामासँग करियर सुरु गर्दाका केही यस्तै स्मरण छन् । तर यी त सबै स्मरण हुन् । अती...

होडमा मनाङ र मछिन्द्र

लिग च्याम्पियन बन्न प्रतियोगिता सकिनुपर्छ । लिग नै नसकिए पनि कम्तीमा बाँकी रहेका खेलको नतिजाले कुनै प्रभाव नपर्ने गरी शीर्षस्थानको टोलीले आवश्यक अंक ज...

पेचिलो बन्दै सिरी ‘ए’ उपाधि होड

खेल सुरु हुनुअघि मिलान सिरी ‘ए’ को दोस्रो स्थानमा थियो अनि नेपोलीचाहिँ तेस्रो स्थानमा । यी दुई टिमबीचको दूरी ३ अंकको थियो । जारी सिजनको कुनै बिन्दुसम्...

सोचेजस्तो लिग गर्न सकेका छैनौं: निर्देशक मिश्र

दशरथ रंगशाला लामो समयपछि फुटबल भएको छ । शीर्ष डिभिजनको लिगका सबैजसो खेल यही रंगशालाले आयोजना गरिरहेको छ । त्यसोत चार वटा मैदानमा लिग गराउने घोषणा गरेक...

नेपाल टेलिकमलाई उपाधि

विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं एनओसीका सचिव रामजीबहादुर श्रेष्ठलगायतले पुर...

एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपालको पहिलो जित

प्रतियोगितामा बिहीबार आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग निकै फितलो प्रदर्शन गरेको नेपाल सोझो सेटमा पराजित भएको थियो ।

फ्रेन्डस अझै जितविहिन

६ खेलमा पुलिसको ६ अंकका साथ आठौं स्थानमा छ भने समान खेलमा फ्रेन्डसको मात्र तीन अंक छ ।

महावीर च्याम्पियन

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा बालुवाटार क्रिकेट क्बलमाथि १२ रनको जित निकाल्दै महावीरले उपाधि उचालेको हो ।

अन्तत : हरभजनको संन्यास

भारतका लागि लामो करियरमा हरभजनले एक सय तीन टेस्ट खेल्दै चार सय १७ विकेट लिएका छन् भने दुई सय ३६ एकदिवसीय अन्तर्राष्ट्रियमा दुई सय ६९ विकेट लिएका छन् ।

न्यू डायमन्डलाई चन्द्रागिरीको सहयोग

उपमेयर नकर्मीले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्लब पदाधिकारीको मेहनत र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा...

सुदूरपश्चिम राजधानी कपको फाइनल शनिबार

गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भइरहेको प्रतियोगिताको पुरुष तर्फको उपाधिका लागि आयोजकको टीम वनदेवी युव...

इस्टर्न ओपन सोमबारबाट

प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताले ८८ हजार तथा तेस्रो हुनेले ६५ हजार रुपैयाँ हात पार्नेछन् ।

बंगलादेशविरुद्ध नेपाली युवा टोलीलाई दुई सय ९८ रनको लक्ष्य

संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाँ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशी युवा टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै दुई सय...

माल्दिभ्सविरुद्धको जितपछि प्रशिक्षक भट्ट भन्छन्- स्तरअनुसारको प्रदर्शन अझै भएन

बिहीबारदेखि बंगलादेशको ढाकामा सुरु भएको एभिसी सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपअन्तर्गत आफ्नो दोस्रो खेलमा शुक्रबार महिला टोलीले माल्दिभ्सलाई...

लक्ष्मीको डेब्यु

प्रतियोगितामा माल्दिभ्सविरुद्ध आफ्नो दोस्रो खेल खेलेको नेपालकोतर्फबाट दोस्रो सेटमा नेपालले २०- ८ को अग्रता लिइरहेको स्थितीमा लक्ष्मी कामना विष्टको स्थ...

पेले अस्पतालबाट डिस्चार्ज

तीन पटकका विश्वकप विजेता स्टार पेलेको पेटमा रहेको ट्युमर झिक्न सेप्टेम्बरमा शल्यक्रिया गर्नुपरेको थियो । त्यसपछि पनि उनले नियमित रुपमा किमोथेरापी गराइ...