वैशाख २८, २०८२ आइतबार | १९:०७:२८
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

च्यासलमाथि हिमालयनको सहज जित

काठमाडौं । च्यासल युथ क्लबमाथि ३-१ को सहज जितसहित हिमालयन शेर्पा सहिद स्माकर ए डिभिजन लिगको छैटौ स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न पहिलो खेलमा हिमालयनको सहज जितमा स्ट्राइकर मोतात्बा पिस्टोनले दुई गोल गर्दा सुरेश कुमालले एक गोल गरे । च्यासलका रुमेश बर्तोलाले  एक गोल गरे ।

२८औं मिनेटमो गरेको गोलमा हिमालयन शेर्पाले अग्रता लियो ।

३९औं मिनेटमा च्यासलले खेलमा फर्कने अवसर पाए पनि तयसको सदुपयोग भने गर्न सकेन । च्यसालका चेतन थारुको प्रहार हिमालयनका गोलकिपर दिप कार्कीले विफल पारेका थिए ।

५६औं मिनेटमा प्रिस्टोनले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयनको अग्रता दोब्बर पारेका थिए । 

७७औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत गरेका थिए । त्यसको दुई मिनेटपछि नै सुरेशले हिमालयनका लागि तेस्रो गोल गरे ।

पछिल्लो खेलमा हिमालयनले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले हराएको थियो भने च्यासलले जावलाखेल युथ क्लबलाई १-० को नतिजा सुम्पिएको थियो ।

हिमालयन शेर्पा पाँच खेलमा आठ अंकसहित तालिकाको छैटौं  स्थानमा उक्लिएको हो । समान खेलमा चार अंक बटुलेको च्यासल १३औं स्थानमा छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP