बुधबार जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपिएफ र लुम्बिनीले समान १२४ रन बनाए पछि सुपर ओभरमा पुगेको खेल लुम्बीनीले जितेको हो । लुम्बिनीले पिएम कपको इतिहासमा भएको पहिलो सुपर ओभर खेलमा जित हात पारेको हो ।
कप्तान पौडेलले रनको खाता खोल्न नसकेको खेलमा एपिएफले जम्मा १२४ रन मात्र बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ३९.४ ओभरमा १२४ रन मात्र बनायो ।
म्याच रेफ्री रोशन महानामाले फखरले बल छेडछाड गरेको र पिएसएल आचारसंहिताको धारा ४१.३ उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै यो सजाय घोषणा गरिएको हो ।
अल्भारेजले चौथो मिनेटमै थिअगो अल्माडाको पास सदुपयोग गर्दै अग्रता बनाएका थिए ।
लिगको पाँचौ खेलमा दिल्ली र लखनउबीच खेल हुन लागेको हो । लखनउको घरेलु मैदान एकना क्रिकेट रंगशालामा हुने खेल बेलुका ७ः४५ बजे सुरु हुदैछ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेका दुवै टोली जितका साथ लिगको यस सिजन सुरुवात गर्ने लक्ष्यमा छन् ।
मधेश प्रदेशको जनकपुर र विरगञ्जमा हुने दुवै खेल बिहान ९ बजे पछि सुरु हुदैछ । जकपुरस्थित राम जानकी क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशको सामना गर्दैछ ।
यो खेलमा घाइते भएका कप्तान ह्यारी केन भने उपलब्ध भएका थिएनन् ।
पछिल्लो पटक कङ्गोले सन् १९७४ मा विश्वकप खेलेको थियो ।
दोस्रो हाफमा बोस्नियाले बराबरी गोल फर्कायो । बोस्निायाको लागि निर्णायक पेनाल्टी १८ वर्षीय स्ट्राइकर इस्मिर बज्रक्तारेभिकल गरेका थिए ।
नेपाली स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरीआबद्ध पाकिस्तान सुपर लिग(पिएसएल) को टोली इस्लामाबाद युनाइटेडको खेल वर्षाका कारण रद्ध भएको छ ।
घरेलु मैदान न्यु चण्डिगढमा मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरातमाथि ३ विकेटको जित हासिल गरेको हो । १६३ रनको लक्ष्य पञ्जाबले १९ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
लाओ नेसनल रंगशालामा नेपालको प्रदर्शन दयनीय रह्यो । बल पोजेसन कायम राख्न संघर्ष गरेको नेपालले ‘अट्याकिङ थर्ड’मा अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औं मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले निर्णायक गोल गरे । नेपालबाट खेलअवधिभर केबल एक ‘सट्स अन टार्गेट’ सम्भव भयो ।
प्रतियोगितामा केडिसिए ११, ग्रेट हिमालय क्रिकेट एकेडेमी, सिईसी भक्तपुर, सिईसी काठमाडौं, बालुवाटार क्रिकेट क्लब, हिमालय स्पोट्र्स म्यानेजमेन्ट, वान डे क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, गौरीशंकर क्रिकेट एकेडेमी (दोलखा) ,नेक्सस क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, एन्जल्स स्पोट्र्स एकेडेमी, किंग्स क्रिकेट एकेडेमी, रेडिएन्ट क्रिकेट एकेडेमी, जोरपाटी क्रिकेट क्लब, काठमाडौं क्रिकेट एकेडेमी, फियरलेस फाल्कोन क्लब, क्षमादेवी वारियर्सले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन् ।
घरेलु मैदान न्यु चण्डिगढका पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रनको योगफल तयार गर्यो ।
पहिलो हाफमा लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औं मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले निर्णायक गोल गरे ।
यसै खेलमार्फत नेपाल एपिएफ क्लबका स्ट्राइकर युवराज खड्काले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । ४–३–३ फर्मेशनमा उत्रिएको नेपालका लागि मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले युवराजलाई ‘नम्बर ९’ को भूमिका दिएका छन् ।
फुटबल प्रशिक्षणसँगै सहभागी बालबालिकाले क्याम्पबाट जीवनमा सफलता हासिल गर्न चाहिने अनुशासन, मिहिनेत र धैर्यता जस्ता कुराहरु सिकाइने अञ्जनले बताए । ‘हरेक मानिसको सफलताको पछाडि उसको मिहिनेत लुकेको हुन्छ । यो क्याम्पबाट फुटबल प्रशिक्षणमात्र नभएर केही कुरा पाउनका लागि अनुशासन, मिहिनेत र धैर्यता अत्यावश्यक भन्ने कुरा बालबालिकाले सिक्न पाउने विश्वास लिएका छौं ।’
अट्याकिङ मिडफिल्डमा मनिष डाँगी, आदित्य शाक्य र आयुष घलान छन् । अग्रपङ्क्तिको जिम्मेवारी युवराज एक्लैको काँधमा छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको स्वागतमा मंगलबार त्रिपुरेश्वरस्थित राखेप हातामै आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । खेलकुद मन्त्री राखेपको बोर्ड अध्यक्ष रहने प्रावधान छ ।
पर्साको विगञ्जमा रहेको टिबी साह क्रिकेट मैदानमा कोशीमाथी ६ विकेटको जित हासिल गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो । कोशीले दिएको १६३ रनको सामान्य लक्ष्य पुलिसले ३३ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
लिगको चौथो खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सको सामना गर्दैछ । न्यु चण्डिगढमा रहेको पञ्जावको घरेलु मैदानमा हुने खेल बेलुका ७ः४५ बजे सुरु हुदैछ ।
