वैशाख २८, २०८२ आइतबार | १२:०९:१७
नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा

सुदूरपश्चिम राजधानी कपको फाइनल शनिबार

धनगढी । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम राजधानी कप २०७८ को फाइनल खेल शनिबार हुने भएको छ । पिएफए स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिताको फाइनल शनिबार हुन लागेको हो ।

गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भइरहेको प्रतियोगिताको पुरुष तर्फको उपाधिका लागि आयोजकको टीम वनदेवी युवा क्लब र रेसिङ सहारा कोहलपुर भिड्ने भएका छन् । सेमिफाइनलमा वनदेवीले सुदुरपश्चिम फुटबल एकेडेमीलाई ५-१ ले हराएर उपाधि नजिक पुगेको हो । रेसिङ सहाराले फारवेष्ट पशुपति युवा क्लबलाई ३-० ले हराएर फाइनल पुगेको हो ।

महिलातर्फको उपाधिका लागि धनगढीको मनकामना युवा क्लब र कञ्चनपुरको रोयल गोखार्ज भिड्ने भएका छन् । मनकामनाले सेमिफाइनलमा आयोजक अत्तरिया एफसीलाई सडनडेथमा ४-३ ले हराएको हो । मनकामनाले भने दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीलाई ३-२ ले हराएर उपाधि नजिक पुगेको हो । शनिबार दुवै फाइनल खेल हुनेछन् ।

प्रतियोगिताको पुरुषतर्फ विजेता टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । महिला तर्फको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP