चैत्र १४, २०८२ शनिबार | ०२:१९:२०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

इस्टर्न ओपन सोमबारबाट

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता इस्टर्न ओपन सोमबार धरान गल्फ क्लबमा सुरु हुने भएको छ ।

सूर्य नेपालको प्रायोजनमा हुने सात लाख ७५ हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

स्ट्रोक प्ले पद्दतिमा हुने प्रतियोगितामा उपाधिका लागि ३५ व्यावसायिक खेलाडीसँगै १५ एमेच्योर खेलाडीले ५४ होलको प्रतिस्पर्धा गर्ने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिताको आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)का अनुसार प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताले ८८ हजार तथा तेस्रो हुनेले ६५ हजार रुपैयाँ हात पार्नेछन् ।

दुई दिनमा ३६ होलको खेल समाप्तीसँगै अन्तिम दिनको १८ होलका लागि गरिने छनोट (कट)मा सफलता हासिल गर्ने सबै २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार हासिल गर्नेछन् । कटबाट २१ व्यावसायिकसँगै ६ एमेच्योर खेलाडी अन्तिम दिनका लागि छानिनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो