काठमाडौं । नेपालकी काजल श्रेष्ठ वर्ल्ड तेक्वान्दो हान्मादाङमा उत्कृष्ट निर्णायक घोषित भएकी छन् ।
अमेरिकाको क्यालिफोर्नियामा जुलाई १७ देखि १९ सम्म भएको प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता काजलले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
यसअधि काजल यही वर्ष जापानमा सम्पन्न वाटा ओपन तेक्वान्दो प्रतियोगितामा पनि उत्कृष्ट निर्णयक घोषित भएकी थिइन् ।
प्रतियोगितामा ८० निर्णायकको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ३० राष्ट्रका १ हजार ७०० खेलाडी सहभागी थिए ।
काजलले यसअघि अस्ट्रेलियन ओपन तथा सन् २०२४ मा वाटा ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
