काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा कर्णाली याक्सका ओपनर प्रियान्क पन्चालले विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
शुक्रबार प्रतियोगिताको १२औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस जितेर ब्याटिङ गरिरहेको कर्णालीका लागि भारतीय ब्याटर प्रियान्कले ४२ बलमा चार चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् ।
प्रियान्कको अर्धशतकसँगै कर्णालीले १५ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै १०४ रन जोडेको छ ।
भिडियो
BASANTA SHAHI || 2ND INNINGS मा लक्ष्य पछ्याउन गाह्रो हुन्छ भन्ने थाहा थियो ||NEPAL PREMIER LEAGUE
DEV KHANAL || सँधै BOPARA ले म्याच जिताउन सक्दैनन्, नेपाली ब्याटरले पनि STEP-UP गर्नुपर्छ || NPL 2
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
