मंसिर १२, २०८२ शुक्रबार | १७:४७:५७
विराटनगरलाई कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध प्रियान्कको अर्धशतक, कर्णालीको एक सय रन पूरा विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै विराटनगरलाई कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध प्रियान्कको अर्धशतक, कर्णालीको एक सय रन पूरा विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै

पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित

काठमाडौं । मलेसियाको कुचिङमा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दोच्याम्पियनसिपमा कांस्य पदक जितेकी पलेशा गोर्वधन र उनका प्रशिक्षक कवीराज नेगी लामा सम्मानित भएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीको युवा तथा खेलकुद विभागले पलेशा र लामालाई सम्मान गरेको हो ।

उनीहरूलाई विभागका प्रमुख, ललितपुर क्षेत्र नं.३ का सांसद डा. तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा विभागका सदस्य हरिश्वर पोखरेलले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

अन्तर्राष्ट्रिय पारा तेक्वान्दो करिअरमा पलेशाले देशका लागि आधा दर्जन पदक जितिसकेकी छन् । गत वर्ष पेरिस पारालिम्पिक गेम्समा पलेशाले देशका लाग ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । त्यसअघि उनले चीनको हाङझाउमा सम्पन्न एसियन पारा गेम्समा पनि कांस्य पदक जितेकी थिइन् ।

पलेशाले कुचिङमा के-४४ क्याटोगारी अन्तर्गत महिला ५७ केजीमुनिमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गर्दै कांस्य पदक हासिल गरेकी थिइन् ।

एक दशकयता स्वयंमसेवक प्रशिक्षकका रुपमा कार्यरत लामाको नेतृत्वमा यो १२औं अन्तर्राष्ट्रिय पदक हो ।


भिडियो
BASANTA SHAHI || 2ND INNINGS मा लक्ष्य पछ्याउन गाह्रो हुन्छ भन्ने थाहा थियो ||NEPAL PREMIER LEAGUE
DEV KHANAL || सँधै BOPARA ले म्याच जिताउन सक्दैनन्, नेपाली ब्याटरले पनि STEP-UP गर्नुपर्छ || NPL 2
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL