मंसिर १२, २०८२ शुक्रबार | १३:१४:२२
चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत सुमीतको अर्धशतकमा जनकपुरलाई पोखराको प्रतिस्पर्धात्मक लक्ष्य पोखराको राम्रो सुरुआत पोखराको राम्रो सुरुआत

चितवनविरुद्ध सिम्पसनको अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा काठमाडौं गोर्खाजका विकेटकिपर ब्याटर जोन सिम्पसनले चितवन राईनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

शुक्रबार प्रतियोगिताको १२औं दिन टस हारेर ब्याटिङ गरिरहेको काठमाडौंका लागि सिम्पसनले २५ बलमा तीन चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन् ।

सिम्पसनको अर्धशतकसँगै काठमाडौं सम्मानजनक लक्ष्यतर्फ अग्रसर देखिएको छ । १५औं आभेरको समाप्तिमा काठमाडौंले तीन विकेट गुमाएर १०९ रन जोडेको छ ।

काठमाडौंले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आकाश त्रिपाठीलाई गुमायो । आकाश विकेटकिपर अर्जुन साउदबाट रनआउट भए । तेस्रो ओभरको अन्तिम बलमा काठमाडौंले दोस्रो विकेटका रुपमा रसीद खानलाई गुमायो । अघिल्लो खेलमा पाँच विकेट लिएका रञ्जीत कुमारले चितवनलाई दोस्रो सफलता दिलाए । रसीद रवी भोपाराबाट क्याच भए ।

पावरप्लेमै पाकिस्तानी तीव्र गतिका बलर सोहेल तनवीरले बेन चार्लस्वर्थलाई पवेलियनको बाटो देखाए । चार्ल्स्वर्थ भोपाराबाटै क्याच भए ।
 


भिडियो
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT