फाल्गुन ७, २०८२ बिहीबार | ११:४३:३३
विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य

एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशालाई कांस्य पदक

प्रशिक्षक कविराज नेगी लामाका साथ पलेशा गोवर्दधन (बायाँ) ।

काठमाडौं । नेपालकी पलेशा गोवर्धनले मलेसियामा जारी १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा कांस्य पटक जितेकी छन् ।

कुचिङमा‌ भएको च्याम्पियनसिपको के-४४ क्याटगोरी‌को महिला ५७ केजीमुनिकाे सेमिफाइनलमा पलेशा चीनकी ली युज्जीसँग १४-० ले पराजित भइन् । पलेशा पहिलो राउन्डमा ४-० र दोस्रो राउन्डमा १०-० ले  पछि परिन् ।

यसअघि उनले क्वार्टरफाइनलमा उज्वेकिस्तानकी जुराएभा कमोलालाई २३-६ ले हराएकी थिइन्।‌

उनको यो करियरको छैटौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि  पलेशाले युथ एशियन गेम र  पारा ओलम्पिक एसियली छनाेटमा स्वर्ण पदक जितेकी थिइन्।‌ यस्तै उनले पेरिस पारा ओलम्पिक, एसियन गेम्स र एसियन च्याम्पियनसिपमा कांस्य  पदक चुमेकी थिइन् ।

यसैगरी कविराज नेगी लामाको प्रशिक्षणमा नेपालले जितेको यो १२औं अन्तर्राष्ट्रिय पदक हो । उनको नेतृत्वमा नेपालले  तीन स्वर्ण, दुई रजत र सात कांस्य पदक प्राप्त भएको छ ।

प्रतियोगितामा सहभागी अन्य खेलाडी भरतसिंह महता, अमिर ब्लोन, कामना प्रसाई र रेणु तामाङ भने पहिलो चरणबाटै बाहिरिएका छन् ।‌


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||