कार्तिक २५, २०८२ मंगलबार | १४:५७:१९
सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए बेल्जियन गोलकिपर टिबो कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एनपिएल यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ सुदूरपश्चिमसँग जोडियो एम्पायर एजुकेसन जुलियन अल्भारेजसहित तीन खेलाडी अर्जेन्टिनाको टोलीबाट बाहिरिए बेल्जियन गोलकिपर टिबो कोर्टुवा घाइते पोखरामा रोमन रेइफरको निरन्तरता ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एनपिएल यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’

ढल्को तेक्वान्दो डोजाङ च्याम्पियन

काठमाडौं । ढल्को तेक्वान्दो डोजाङ दोश्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बन्यो ।

बसुन्धारास्थित हेराल्ड इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ढल्कोले सात स्वर्ण, पाँच रजत र तीन कांस्य पदक जित्यो ।

आयोजक एसकेबिसी तेक्वान्दो क्लब पाँच स्वर्ण, तीन रजत र १० कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको बालाजु तेक्वान्दो डोजाङले चार स्वर्ण, तीन रजत र ६ कास्य पदक हात पार्यो ।

प्रतियोगिताको पुरुषमा जैशीदेवल तेक्वान्दो डोजाङका रावलहाङ लिम्बु तथा महिलामा गोर्खाली तेक्वान्दो डोजाङकी प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए । एसकेबिसीका सुवास बोहरा उत्कृष्ट प्रशिक्षक चुनिए भने कुमार लावत उत्कृष्ट निर्णायक ठहरिए । 

उत्कृष्ट चारैलाई ओपो मोबाइल पुरस्कारस्वरुप प्रदान गरियो ।

विजेतालाई टोखा नगरपालिका वडा-५ का अध्यक्ष मदन गुरुङलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट १८ डोजाङ तथा क्लबका ५०० सिनियर/जुनियर खेलाडी सहभागी थिए । 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder