माघ १५, २०८२ बिहीबार | ०९:५०:४३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

धादिङमा बागमती प्रदेशस्तरीय तेक्वान्दो हुने

काठमाडौं । जय नेपाल स्पोर्टस धादिङको आयोजनामा बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

नेपाल तेक्वान्दो संघ धादिङ तथा अन्तर्राष्ट्रीय धादिङ समाजको सह आयोजनामा हुने प्रतियोगिता वैशाख २५ देखी २७ गतेसम्म धादिङबेसीस्थित कभर्डहलमा हुनेछ । प्रतियोगितामा १ हजार २०० खेलाडीले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

प्रतियोगिताको शीर्ष तीन टाेलीलाई क्रमशः १ लाख, ६५ हजार, ३५ हजार रुपैयाँ पदान गरिने छ । यस्तै उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १० हजार पाउने आयोजक जय नेपाल स्पोर्टस क्लब अध्यक्ष अनिश अधिकारीले जानकारी दिए ।  

यसैगरी प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले बाफलस्थित हार्टल्यान्ड एकेडेमी सेन्टर फर वुमनमा कक्षा ११ र १२ पूर्ण छात्रावृतिमा अध्यनको अवसर प्राप्त गर्नेछन् । यस्तै उदीयमान दुई खेलाडीलाई ७५ तथा अन्य पाँच खेलाडीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा समावेश तौलसमूह:


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।