काठमाडौं । महिला उद्यमी महासंघ नेपालले ऐतिहासिक कांस्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५० हजार ५०० रुपैयाँसहित सम्मान गरेको छ ।
महिला उद्यमी महासंघ नेपालले आफ्नो २१औं वार्षिक साधारण सभाको अवसरमा बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले पलेशालाई सम्मान पत्र र नगद प्रदान गरे ।
पलेशाले भर्खरै सम्पन्न पेरिस पारा ओलम्पिकमा जितेको कांस्य पदक नेपाली खेलकुदको अहिलेसम्मकै ठूलो सफलता हो ।
उक्त कार्यक्रममा पलेशाका बुवा प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY