ब्रिसबेन । जि टु अस्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियन्सिपमा पारस भण्डारी, मनोज श्रेष्ठ र शिशीर श्रेष्ठसम्मिलित नेपाली टोलीले कांस्य पदक जितेको छ ।
शिशीर १३औं दक्षिण एसियाली खेलकुद (साग)का कांस्य विजेता हुन् ।
अस्ट्रेलिया तेक्वान्दो संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुष ३० वर्षमुनि टिम पुम्सेमा नेपाली टोलीले कांस्य जित्यो ।
ब्रिसबेनमा सम्पन्न उक्त स्पर्धामा हङकङले स्वर्ण र सिंगापुरले रजत पदक जिते ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
