मंसिर १२, २०८२ शुक्रबार | १५:१३:४३
चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो चितवनको खराब सुरुआत तनवीरको सानदार बलिङले चितवनविरुद्ध काठमाडौं मध्यम योगफलमा समेटियो चितवनविरुद्ध सिम्पसनको अर्धशतक लियोनल मेसी भारत भ्रमणमा आउने पाेर्चुगललाई फिफा यु-१७ विश्वकपको उपाधि एएफसी यु-१७ एसियन कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल, अफगानिस्तानसँग खेल्दै पोखराको पहिलो जित, जनकपुरको खराब लय जारी एनपिएलको पहिलो खेलमै पार्नेलको अर्धशतक जनकपुरको खराब सुरुआत

चितवनको ब्याटिङ चल्न सकेन, काठमाडौं तेस्रो स्थानमा उक्लियो

काठमाडौं । ब्याटिङमा ‘फ्लप’ भएपछि नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राईनोजले काठमाडौं गोर्खाजविरुद्ध ५३ रनको नमिठो हार बेहोरेको छ ।

शुक्रबार प्रतियोगिताको १२औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाडौंले दिएको १४३ रनको मध्यम लक्ष्य चितवनले पछ्याउन सकेन । २५ रनभन्दा बढीको साझेदारी नबनेको चितवनको इनिङ्समा तीन जनाबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन । परिणामस्वरुप चितवनले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो ।
 


भिडियो
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT