माघ १५, २०८२ बिहीबार | ०९:४९:४६
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

शहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबार र शनिबार हुने

सांकेतिक तस्विर ।

काठमाडौं । शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा शहीद स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार र आइतबार हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको रिती कभर्ड हलमा हुने प्रतियोगिता अयोजनाका लागि राष्ट्रिय तेक्वान्दो संघ नेपाल र गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिले सहकार्य गरेका छन् ।

प्रतियोगितामा क्योरुगी र पुम्से विधा समावेश प्रतियोगितामा १०० भन्दाबढी खेलाडीको सहभागिता रहने अनुमान आयोजकको छ ।

प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडी (बेस्ट फाइटर) लाई ५ हजार रुपैयाँसहित, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा हुने लागेको यो दोस्रो प्रतियोगिता हो । यसअघि एकेडेमीले नेपाल रग्बी संघसँगको सहकार्यमा राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सम्पन्न गरिसकेको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।