पुस २०, २०८२ सोमबार | १४:४०:४०
लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु लमजुङमा फुटबल यात्रीको क्याम्प एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु

नुवाकोट च्याम्पियन

काठमाडौं । दोश्रो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगितामा नुवाकोट च्याम्पियन बनेको छ । नुवाकोटले तीन स्वर्ण, तीन रजत र दुई कांस्य पदक जित्यो ।

न्यु सरस्वती तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा लैनचौर तेक्वान्दो डोजाङ तीन स्वर्ण, दुई रजत र चार कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको ढल्को तेक्वान्दो डोजाङले तीन स्वर्ण, दुई  रजत र एक कांस्य प्राप्त गर्यो ।

ग्योरोगीको पुरुषमा धादिङका प्रदीप तामाङ र महिलामा नुवाकोटकी निर्मला तामाङ उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेको पुरुषमा स्वस्तिक तेक्वान्दो डोजाङका सुमन तामाङ र महिलामा जैसीदेवलकी वितिशा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौं महानगरपालिका वडा १७ का अध्यक्ष नवीन मानन्धर, वडा १० का अध्यक्ष रामकुमार केसी, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले  पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा ४४ टिमका ४९० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक समितिका रन्जितबहादुर डंगौराले जनाएका छन् । 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA