माघ १५, २०८२ बिहीबार | ०९:५०:४३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एनटिए राष्ट्रिय टिम च्याम्पियनसिप असारमा

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम एनटिए राष्ट्रिय टिम च्याम्पियनसिप आगामी असार १ र २ गते हुने भएको छ ।

ग्यरोगी विधामात्र समावेश प्रतियोगिता विश्व तेक्वान्दोको टिम ग्यरोगको नियम बमोजिम सञ्चानल गरिने आयोजकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गरायो ।

प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा क्याडेट गर्ल्स/ब्वाइज टिम तथा १५ देखि १७ वर्ष उमेर समूहमा जुनियर गर्ल्स/ब्वाइज टिम गरि चार स्पर्धा समावेश गरिएको छ ।

प्रतियोगताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, पदक, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तेस्रो हुने टिमले पदक, प्रमा णपत्र तथा ट्रफी पाउने छन् ।

प्रतियोगितामा ७०० जना खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको अनुमानित खर्च करिब १२ लाख ५५ हजार रहेको र सम्पूर्ण रकम नेपाल तेक्वान्दो संघले व्यवस्थापन गर्ने बताइएको छ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।