काठमाडौं । भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र तीन कांस्य गरि आठ पदक जितेको छ ।
निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । निशार जितको जोडी ३० वर्षमुनिमा स्वर्ण पदक जिते । यसैगरी पुम्सेको ३० वर्षमुनिमा महिलातर्फ निशा र पुरुर्षतर्फ जितबहादुरले स्वर्ण पदक चुमे ।
टोलीकी प्रशिक्षक आयशा शाक्यकाअनुसार रोजेन प्रजापतीले जुनियर पुस्सेमा स्वर्ण पदक हासिल गरेका छन् । यसैगरी प्रेमबहादुर लिम्बुले ३० वर्षमुनिमा रजत पदक हात पारे । यस्तै अन्जना चौधरी, रमिला लामा र अस्मिन राउतले कांस्य पदक जिते ।
भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1