चैत्र ८, २०८२ आइतबार | १४:२८:४९
इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २)

पेलशा पोखरामा सम्मानित

पलेशालाई चेक हस्तान्तरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, तस्विर सुदर्शन रञ्जित/ पोखरा ।

पाेखरा। पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक विजेता तेक्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा नगदसहित सम्मान गरेको ।

पोखरा रगंशालामा आइतबार कार्यक्रमको आयोजना गर्दै पोखरा महानगरपालिकाले पलेशालाई २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान गर्यो

महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि कदरपत्रसहित सम्मान गर्यो ।

सम्मानित भएपछि पलेशा, तस्विर सुदर्शन रञ्जित /पोखरा ।

यसैगरी गण्डकी प्रदेशको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले पलेशालाई १ लाख ५० हजार रुपैँयासहित सम्मान गरेको छ ।

यता कास्की जिल्ला तेक्वान्दो संघले पलेशालाई ५१ हजार र प्रशिक्षक लामालाई १० हजार ५५ रुपैयाँले सम्मानित गरेको छ ।

पलेशाले पारा तेक्वान्दोको के-४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा कांस्य पदक जितेकी थिइन् ।

यो ओलम्पिकमा नेपाली खेलाडीले जितेको पहिलो र एक मात्र पदक हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो