काठमाडौं । सोहन पाठक र हृदयणी बस्नतेले २१औं वाटा (डब्लुएटिए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक दिलाएका छन् । सोहनले पुरुष २४ केजीमुनि तथा हृदयणीले महिला २९ केजीमुनिमा स्वर्ण पदक जितेको टोलीका प्रशिक्षक सरोज तामाङले जानकारी दिए ।
जापानको ओसाकामा अप्रिल २५ देखि २७ सम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले थप एक रजत र दुई कांस्य पनि जिते । महिला ३४ केजीमुनिमा जोलिना बस्नेतले रजत पदक हात पारिन् । ।
एकल पुम्सेको पुरुष १४ वर्षमुनिमा आश्रय उपाध्याय तथा १२ वर्षमुनिमा सक्षम श्रेष्ठले कांस्य पदक प्राप्त गरे । प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
