फाल्गुन २४, २०८२ आइतबार | १४:५८:४३
विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन विश्वकपको उपाधीका लागि न्युजिल्याण्ड र भारत खेल्दै सिटीको सहज जित युभेन्ट्सको चार गोल राष्ट्रिय लिग आजबाट पुनः सुचारु, तीन खेल हुँदै यमलको गोलमा बार्सिलोना विजयी जापानसँग भारतको फराकिलो हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन

एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक

काठमाडौं । एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले समान एक रजत र कांस्य पदक जितेको छ ।

अगस्ट १६औ१७ मा चीनको निङ्ग्बोमा भएको प्रतियोगितामा नेपालका प्रभुराम केसीले पुरुष व्यक्तिगत स्पाइरिंग ५८-६२ केजीमा रजत पदक हात पारे ।

प्रभुराम सेमिफाइनलमा चिनका खेलाडी चाङ्ग मिङ्गलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । तर उपाधि भिडन्तमा भने उनीले चीनकै चाई झ्याओसँग हार बेहोरे ।

यसैगरी  सस्मन बस्नेतले पुरुष व्यक्तिगत स्पाइरिंग ७२-७६ केजीमा कांस्य पदक जिते । 

 सेमिफाइनलमा सस्मन चीनका जाङ्ग चेङ्गसोसँग पराजित भएका थिए । उनले रेफ्रीको चेतावनीको कारण खेल गुमाए ।

चीनकै झाओमोले चोटका कारण वाकओभर दिएपछि सस्मनले कांस्य पदक हासिल गरेका हुन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||