माघ ९, २०८२ शुक्रबार | ११:२९:५७
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै

अशोक खड्का ।

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का विश्व र्याङकिङ जि-२ को तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाने भएका छन् ।

उनी प्रतियोगिताका लागि मंगलबार ब्रिस्बेन प्रस्थान गर्दैछन् ।

अशोकले सेप्टेम्बर १९ देखि २२ तारिखसम्म ब्रिसबेनमा हुने अस्ट्रेलियन ओपन, ओसिएनिया ओपन र डब्ल्युटी प्रेसिडेन्ट कप (पारा तेक्वान्दो) मा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

उनीले तीनै प्रतियोगिताको ग्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

यसै प्रतियोगिताको गत संस्करणमा पनि अशोक निर्णायक थिए । उनी सेप्टेम्बर २७ तारिखमा स्वदेश फर्कने छन् ।