कार्तिक २१, २०८२ शुक्रबार | २२:०७:०२
कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला

एन्टा तेक्वान्दो ग्रान्डस्लामः नेपाललाई १३ पदक

काठमाडौं । एन्टा तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा नेपाली खेलाडीले १३ पदक जितेका छन् । 

अगस्ट २१ देखि २२ सम्म चीनको छेङडुमा भएको प्रतियोगितामा नेपालले पाँच स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए  ।

एकल पुम्सेको यु-१० मा आरुषी थिङ, यु-१२ मा तभिसा तामाङ र विवश तामाङ, ३४ केजीमुनिमा आयु रे र भिआर इभेन्टमा कुमार तामाङले स्वर्ण पदक चुमे ।

त्यस्तै ३८ केजीमुनिमा निकी थिङ, ५८ केजीमुनिमा अफेस खत्री र एकल पुम्सेको यु-१४ मा पविना घलेले रजत पदक हात पारे । यता २७ केजीमुनिमा सुजल कार्की, २९ केजीमुनिमा पवन घले, ३१ केजीुमनिमा सफल गुरुङ र ३६ केजीमुनिमा सागर गुरुङले कांस्य पदक जिते ।

टोलीको प्रशिक्षकमा प्रवीण खड्गी थिए । यसैगरी  विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा काभ्रेस्थली, गोलढुंगा, अल्टिमेट र स्युचाटार तेक्वान्दो डोजाङका खेलाडीले सहभागिता जनाएको अध्यक्ष खड्गीले जानकारी दिए । 


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।