चैत्र १४, २०८२ शनिबार | ००:१३:४९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पलेशा र कविराज नगदसहित सम्मानित

पलेशा र कविराजलाई सम्मान गरिदै ।

जयवागेश्वरी । काठमाडौं महानगरपालिका वडा नं ८ ले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धन तथा प्रमुख प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ  ।

वडा-८ ले बुधबार दुवैलाई समान ५१ हजार रूपैयाँसहित सम्मान गरेको हो ।

वडा-८ का वडाअध्यक्ष आशामान संगतले काठमाडौं महानगरपालिकाकी चेलीले नेपाल र नेपालीको पहिचानलाई विश्वमाझ पुर्याउन सफल भएको धारणा राखे ।

त्यस्तै प्रशिक्षक लामाले सम्मान गरेकोमा वडा परिवारप्रति धन्यवाद ब्यक्त गरे । 

पलेशाले पदक जित्न गाह्रो भए पनि सबैको साथ र सहयोग पाए अर्को पटकको ओलम्पिकमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताइन् ।

उक्त कार्यक्रममा उनीहरुलाई नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ तथा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा  नं ४ कमिटिले पनि प्रमाण पत्रसहित सम्मान गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो