कार्तिक ६, २०८२ बिहीबार | १४:२९:४८
कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित नेपाली महिला फुटबल टोलीको उप-कप्तान को ? काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित नेपाली महिला फुटबल टोलीको उप-कप्तान को ? काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने

आयाक्सविरुद्ध चेल्सीको सहज जित

काठमाडौं । चेल्सीले युइएफए च्याम्पियन्स लिगमा बुधबार आयाक्सबिरुद्ध ५-१ को सहज जित निकालेको छ ।

जितसँगै तीन खेलमा तीन खेलमा ६ अंक जोडेको चेल्सी ११औं स्थानमा छ । तीनै पराजित आयाक्स विना अंक पुछारमा छ ।

स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई जित दिलाउन मार्क गुइउ,  मोइसिस काइसेडो, एन्जो फर्नान्डेज र एस्टेभाओ र टाइरिक जर्जले गोल गरे । आयाक्सका लागि वाउट वेग्होर्स्ट ले गोल फर्काए ।

खेलको १७औं मिनेटमा केनेथ टेलरले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि आयाक्स १० खेलाडीमा समेटिएको थियो । त्यसको एक मिनेटपछि नै गुइउको गोलमार्फत चेल्सीले अग्रता लियो ।

काइसेडोले २७औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ३३औं मिनेटमा वेग्होर्स्टले पेनाल्टीमार्फत आयाक्सका लागि गोल फर्काए ।

फर्नान्डेजले ४५औं मिनेट तथा एस्टेभाआले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दा चेल्सीको अग्रता ४-१ मा पुग्यो । दुवैले पेनाल्टीमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको सुरुआतमै जर्जले चेल्सीका लागि पाँचौं गोल गरे । त्यसपछि खेलमा थप गोल निस्कन सकेन ।


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain