चैत्र ९, २०८२ सोमबार | १४:०१:०९
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

गौरिका र एलेक्सको नयाँ राष्ट्रिय कीर्तिमान

फाइल तस्विरः गौरिका सिंह

काठमाडौं । कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पार्दै रेकर्ड कायम गरेकी जलपरी गौरिका सिंहले आफ्नो नयाँ राष्ट्रिय गरेकी छन् ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तमानमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्ड समयको नयाँ कर्तिमान कायम गरेकी हुन् ।

यसअघि गौरिकाले गत वर्ष जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा ३१.४४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

गौरिकाको यो दोश्रो राष्ट्रिय किर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट ५.४७ सेकेन्डको नयाँ किर्तिमान कायम गरेकी थिइन् ।

फाइल तस्विर: एलेक्सजेन्डर शाह

एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय किर्तिमानमा सुधार गर्दै नयाँ किर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

१०० मिटर फ्रिस्टाइलमा एलेक्सले ५२.१७ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गरका हुन् । यसअघि एलेक्सले गत वर्ष जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपमा ५२.९४ सेकेन्डको राष्ट्रिय रेकर्ड राखेका थिए ।

अब नेपालको तर्फबाट एलेक्सले ५० मिटर फ्रिस्टाइलमा शुक्रबार प्रतिस्पर्धा गर्न बाँकी छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो