कार्तिक ७, २०८२ शुक्रबार | ०१:१४:५४
काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित

टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय

प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलन, फाइल तस्विर ।

काठमाडौं । तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय भएको छ ।

आयोजकले प्राविधिक कारणले स्थगित भएको प्रतियोगिता असोज ३ गते हुने जानकारी दियो ।

यसअघि प्रतियोगिता भदौ ७ गते हुने तय थियो । प्रतियोगिता तार्केश्वर-८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुनेछ ।

प्रतियोगितामा जुनियर ब्वाइज / गर्ल्स, सिनियर ब्वाइज / गर्ल्स गरि चार विधा समावेश गरिएको छ । हरेक विधाका खेलाडीले २५ मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

विजयीलाई ट्रफी, मेडल र अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब १०० खेलाडीको सहभागिता रहनेछ ।

हालसम्म २० विद्यालयले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गरिसकेको आयोजकले बताएको छ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain