माघ १९, २०८२ सोमबार | ०४:०१:५०
वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’

पारा ओलम्पिकः भीमको यात्रा हिट चरणमै सिमित

प्रशिक्षकसँग भीम कुमाल, फाइल तस्विर ।

काठमाडौं । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमाल पेरिसमा जारी पारा ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् ।

एस-९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रि-स्टायलमा सोमबार प्रतिस्पर्धा गरेका भीमले ३५.०८ सेकेन्डको समय निकाले । कुल ६ खेलाडी रहेको हिट-१ मा भीम अन्तिम स्थानमा रहे ।

विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त गर्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएका थिए । भीमले पहिलो पटक ओलम्पिकको अनुभव लिए ।

यससँगै पारा ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि तेक्वान्दोका पलेशा गोबर्धनले एतिहासिक कांस्य पदक प्राप्त गर्दा भरतसिंह महता पहिलो चरणबाटै बाहिरिएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।