चैत्र १८, २०८२ बुधबार | १२:३४:०१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

एनएसए कप पौडी असोज दोस्रो साता हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा एनएसए कप पौडी प्रतियोगिताको १२औं संस्करण असोज १३ र १४ गते हुने भएको छ ।  

प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा सञ्चालन हुने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो ।

खुला महिला/ पुरुषसहित विभिन्न उमेर समूहका ७२ स्पर्धा समावेश गरिएको प्रतियोगितामा ३५० खेलाडीको सहभागिता रहनेछ । 

खुला तथा हरेक उमेर समूहका उत्कृष्ट एक-एक महिला/ पुरुष खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हालकाे राष्ट्रिय कीर्तिमानमा १ सेकेन्डभन्दा कम अन्तरकाे नयाँ कीर्तिमान भए ५ हजार, १ देखि ३ सेकेन्डसम्मका लागि १० हजार र ३ सेकेन्डभन्दा बढि भए २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी संघले यही प्रतियोगितामार्फत ओलम्पिकमा सहभागी पौडीबाज सम्मान कार्यक्रमको सुरुआत गर्ने जानकारी दियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो