कार्तिक ६, २०८२ बिहीबार | १३:०८:४८
कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित नेपाली महिला फुटबल टोलीको उप-कप्तान को ? काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित नेपाली महिला फुटबल टोलीको उप-कप्तान को ? काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने

रियालको विजयी यात्रा जारी

काठमाडौं । रियाल मड्रिडले युएइएफ च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

बुधबार रियालले युभेन्ट्सविरुद्ध १-० को कठिन जित निकाल्यो ।

लगातार तेस्रो जितसँगै तीन खेलबाट ९ अंक जोडेको रियाल पाँचौं स्थानमा छ । पराजित युभेन्ट्स समान खेलबाट दुई अंकका साथ २५औं स्थानमा छ ।

स्यान्टियागो बर्नाबेउमा जुड बेलिङघमले गरेको एकमात्रै गोल घरेलु टोली रियाललाई जित दिलाउन पर्याप्त बन्यो ।  उनले खेलको ५७औं मिनेटमा गोल गरेका थिए । 


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain