फाल्गुन २०, २०८२ बुधबार | ११:३८:५५
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

अजल उत्कृष्ट खेलाडी

अजल उत्कृष्ट खेलाडी

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा सम्पन्न १२औं एनएसए पौडी प्रतियोगितामा अजलकाजी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन्  ।

उनले २५ हजार रुपैयाँ प्राप्त गरे । अजलले ५० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

प्रतियोगिता समापनको अवसरमा नेपालकोतर्फबाट ओलम्पिकमा सहभागिता जनाउने पौडीवाज सिताराम शाहीलाई २५ हजार रुपैयाँ सहित सम्मान गरियो । शाहीले सन् १९९६ को एटलान्टा ओलम्पिकमा सहभागिता जनाएका थिए ।

सोही कार्यक्रममा नेपालका सिनियर लाइफ गार्ड पदमजंग शाहलाई पनि सम्मान गरियो । नेपाली पौडीमा गरेको योगदान गरे कदर गर्दै सम्मान गरिएको नेपाल पौडी संघले जनाएको छ ।

७० स्पर्धा समावेश प्रतियोगितामा २८३ खेलाडी सहभागी थिए । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||