कार्तिक ६, २०८२ बिहीबार | १४:३०:३७
कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित नेपाली महिला फुटबल टोलीको उप-कप्तान को ? काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित नेपाली महिला फुटबल टोलीको उप-कप्तान को ? काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने

फ्रयांकफर्टमाथि लिभरपुल हाबी

काठमाडौं । लिभरपुलले युएफए च्याम्पियन्स लिगमा बुधबार इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध ५-१ को सानदार पुनरागमन जित निकालेको छ ।

दोस्रो जितसँगै तीन खेलमा ६ अंक जोडेको लिभरपुल १०औं स्थानमा छ । पराजित फ्रयांकफर्ट समान खेलबाट तीन अंकका साथ ३०औं स्थानमा छ ।

ड्यूश बैंक पार्कमा पाहुना टोली लिभरपुललाई जित दिलाउन ह्युगो एकिटिके, भर्गिल भान डाइक, इब्राहिमा कोनाटे, कोडी गाक्पो र डोमोनिक स्जाबोसज्लाइले गोल गरे । फ्रयांकफर्टका लागि रस्मस क्रिस्टेनसेनले गोल गरे ।

खेलको २६औं मिनेटमा क्रिस्टेनसनलको गोलमार्फत फ्रयांकफर्टले अग्रता लिएको थियो । तर टोलीले त्यसलाई जोगाउन भने सकेन ।

गोल खाएको ९ मिनेपछि नै एकिटिकेले लिभरपुललाई बराबरीमा ल्याए । ३९औं मिनेटमा कप्तान भान डाइकले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कोनाटेले गोल गरेपछि लिभरपुलको अग्रता ३-१ मा पुग्यो ।

गाक्पोले ६६औं मिनेटमा लिभरपुलका लागि चौथो गोल गरे । त्यसको चार मिनेटपछि नै स्जाबोेसज्लाइले गोल गरेपछि लिभरपुलले ५-१ को एकतर्फी जित दर्ता गर्यो ।


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain