आश्विन १६, २०८२ शुक्रबार | ०६:२६:३४
नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित नेपाल पहिलो खेलमै मलेसियासँग पराजित मलेसियाले दियो नेपाललाई १०५ रनको लक्ष्य कल्किन श्रेष्ठले बनाए ८०० मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान दीपेन्द्र आइएल ट्वान्टी-२० को अक्सनमा ‘अनसोल्ड’ अञ्जिलाले पुनः सेथुबाट खेल्ने इन्टर मियामी सिकागो फायरसँग पराजित गालातासारेले लिभरपुललाई हरायो बायर्न लगातार दोस्रो खेलमा विजयी रियालको एकतर्फी जितमा एमबाप्पेको ह्याट्रिक नेपाल अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित

राष्ट्रिय पौडी प्रतियोगितामा पहिलो दिन चार राष्ट्रिय कीर्तिमान

डुवाना लामा, फाइल तस्विर ।

काठमाडौं । नेपाल अक्वाटिक्स(पौडी) प्रतियोगिताको पहिलो दिन शनिबार चार राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

सातदोबाटोस्थित आउटडोर पौडी पोखरीमा महिला ८०० मिटर फ्रिस्टायलमा आर्मीकी डुवाना लामाले १० मिनेट ६ः९२ सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।

डुवानले शनिबारै एपिएफकी आर्या महर्जनले कायम गरेको १० मिनेट ४६ः७४ सेकेन्डको कीर्तिमान भंग गरिन् । आर्याले अदिति धितालले सन् २०१३ मा बनाएको ११ मिनेट ४०ः४६ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् ।

यसैगरी महिला २०० मिटर बटरफ्लाइमा नेपाल पुलिस क्लबकी दिवान्शी जोशीले ३ मिनेट ०ः१९ सकेन्डको नयाँ कीर्तिमान कायम गरिन् ।

यसअघि यो कीर्तिमान सस्तिका भण्डारीको नाममा थियो । उनले सन् २०२३ मा ३ मिनेट ६ः४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

यसैगरी पुरुष १०० मिटर बटरफ्लाइमा अनुभव सुब्बा ५९ः५४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

उनले ५९ः६० सेकेन्डको कीर्तिमान भंग गरे । यो कीर्तिमान सन् २०२२ मा नासिर याहा हुसेनले कायम गरेका थिए । 
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll