चैत्र १२, २०८२ बिहीबार | १७:११:१७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

अथर्व र तेन्जिङको नाममा नयाँ राष्ट्रिय कीर्तिमान

ललितपुर । वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा शनिबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा अथर्व सिंह र तेन्जिङरायन नाम्डोल गुरुङले नयाँ कीर्तिमान आफ्नो नाममा लेखाए ।

अथर्वले ४०० मिटर फ्रिस्टाइलमा ४ मिनेट १६.०८ सेकेन्डको कीर्तिमान बनाए । उनले सन् २०१९ को दक्षिण एसियाली खेलकु (साग) मा नासिर हुसेनले  बनाएको ४ मिनेट ३३ः०५ को कीर्तिमान भंग गरे ।  

तेन्जिङले १०० मिटर फ्रिस्टायलमा शैलेन्द्रसम्सेर जंगबहादुर राणाको नाममा रहेको कीर्तिमान तोड्दै १ मिनेट ०३ः १९ सेकेन्डको नयाँ कीर्तिमान बनाए ।

शैलेन्द्रले सन्  २०१० मा सप्पन्न १०औं फिना वर्ल्ड कपमा १ मिनेट ०९ः२० सेकेन्डको कीर्तिमान कायम गरेका थिए ।

नेपाल पौडी संघले उक्त प्रतियोगिताबाट पुरुषतर्फ अजलकाजी ताम्राकार र अर्थभ सिंह तथा महिलातर्फ डुवाना लामा र अनुसिया तन्डुकारलाई  वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट गरेको छ ।

अक्वा टाइमको आधारमा खेलाडी छानिएको छनोट समितिका सदस्य बिजेनमान श्रेष्ठले जनाए । वर्ल्ड एक्वेटिक्स  च्याम्पियनसिप हंगेरीको बुडापेस्टमा डिसेम्बर १० देखि १५ सम्म हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो