काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको पौडमा महिला २ सय मिटर फ्रि-स्टाइलतर्फ नेपालकी डुवाना लामा सोमबार हिट चरणबाटै बाहिरिएकी छन् ।
हाङ्झाउ स्पोर्टस सेन्टरको पौडी पोखरीमा भएको हिट-२ मा प्रतिस्पर्धा गरेकी डुवाना २ मिनेट १६.२९ सेकेन्डको समय निकाल्दै आठौं स्थानमा रहिन् । आठ खेलाडीले प्रतिस्पर्धा गरेको यो हिटमा चीनकी बिङ्गजी ली १ मिनेट ५८.९० सेकेन्डको समय निकाल्दै शीर्ष स्थानमा रहिन् ।
यसैगरी पुरुष ५० मिटर फ्रि-स्टाइलमा आठौं स्थानमा रहेपछि एलेक्सजान्डर शाहको यात्रा पनि हिट चरणबाट अगाडि बढ्न सकेन । उनले २४.१५ सेकेन्डको समय निकाले ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY