काठमाडौं । नेपाली राष्ट्रिय भलिबल खेलाडी कामना विष्टको उत्कृष्ट प्रदर्शनप्रेरित नैफारु चेल्सी स्पोर्टस क्लबले मल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार तेस्रो जित दर्ता गरेको छ ।
तेस्रो खेलमा नैफारुले अर्की नेपाली खेलाडी उषा भण्डारीसम्मिलित हिन्नावरु स्पोर्टस क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।
नैफारु २१-२५, २५-२१, ७-२५, २५-१३, १५-१३ ले विजयी भयो । कामना तीनै खेलमा ‘प्लेयर अफ द म्याच’ चुनिएकी छन् । तीन खेलमा विजयी नैफारु सेमिफाइनल नजिक पुगेको छ ।
भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain