काठमाडौं । नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको थियो ।
ढाकास्थित इन्डोर हलमा बिहीबार भएको रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भयो ।
लगातार दोस्रो जितसँगै बंगलादेशले दुई खेलमा पाँच अंक जोडेको छ । नेपालको समान खेलबाट एक अंक छ ।
सुरुआती दुई सेट २३-२५, २०-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५-२३, २५-१६ ले आफ्नो पक्षमा पारेको थियो ।
पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १४-१६ ले पछि पर्यो । पहिलो खेलमा नेपाल तुर्किमिनिस्तानसँग ३-० को सोझो पराजित भएको थियो ।
अब नेपालले शुक्रबार माल्दिभ्सको सामना गर्नेछ ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain