काठमाडौं । निसर्ग वाटिका १९ औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको च्याम्पियन बनेकको छ ।
हात्तिवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा आइतबार सम्पन्न प्रतियोगितामा निसर्ग ३ सय ४६ अंक जोड्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
यसैगरी दोश्रो भएको जेम्स स्कुलले १ सय २ तथा तेश्रो स्थानको लिङ्कन स्कुलले ८४ अंक जोडे । विजेतालाई केन्द्रीय प्याब्सनका अध्यक्ष डिके ढुंगानालगायतले पुरस्कृत गरेका थिए ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain